मिडियाबाजी डटकम काठमाडौं, मंसिर १५ । गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा टेवा पुर्याई रहेका गीतकार रोज हाल दोहा कतारमा छन् ।
विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किरातीको स्वर रहेको छ ।