राष्ट्रपति भण्डारी अस्पताल भर्ना

  असोज २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २२। राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छिन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनले भने ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ ।

तपाईंको प्रतिक्रिया

थप खबर