रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर- ३ महाकालबाट गरे मतदान

  मङि्सर ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर- ३ महाकालबाट मतदान गरेका छन् । चितवन – २ बाट उम्मेदवारी दिएका लामीछानेले काठमाडौंबाट मतदान गरेका हुन् । मतदान लगत्तै उनी चितवनतर्फ प्रस्थान गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर