मनोरञ्जन

बिपिनको शब्द र डेकेन्द्रको संगीतमा ‘सुन्दर तिम्रो’  सार्वजनिक ( भिडियो )

   माघ २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ ।   युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको…

धादिङ थाक्रेमा शान्ति पूजासँगै बृहत् ल्होछार कार्यक्रम हुने

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,माघ १७। सोनाम ल्होछार पर्वको अवसरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ मा 'बृहत् ल्होछार कार्यक्रम'…

आज तामाङ समुदायले ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ । आज माघ शुक्ल प्रतिपदा-तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदैछन्…

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

   माघ १६, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ ।   बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द…

एपी शर्माको नयाँ गीत ‘भ्यालेन्टाइन’ ( भिडियो )

   माघ १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो "भ्यालेन्टाइन" सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल "भ्यालेन्टाइन" प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो। यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। "फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ" भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ। नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत "एपी म्युजिक" युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। "भ्यालेन्टाइन" गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ। भिडियो लिंक: https://youtu.be/gQhVgV4eZ2Q?si=evHrFE8XOEpviyiV

आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

   पुष १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १५ । नयाँ वर्षलाई स्वागत गर्दै सोमबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ…

सलोनको ‘रंगी’ फागुन २ मा रिलिज हुने

   पुष ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ३ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म रंगी को प्रदर्शन मिति घोषणा गरिएको छ…

गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक (भिडियोसहित)

   पुष ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ३ ।  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।डम्बर विश्वकर्माको रचनामा…

हङकङमा अर्जुन दोस्रो हुन सफल

   मङि्सर २९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर २९। हङकङ। द नर्थफ्रेस अल्ट्रा ट्रेल रनिंग १०० किलोमिटर हङकङ आज हङकङमा सम्पन्न भयो । विश्वका…

भोलिबाट ‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमा हलमा नचल्ने

   मङि्सर २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २२ ।  चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट प्रदर्शन नहुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी…

लोकप्रिय