मंगलबार सुन-चाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार?

  असोज ११, २०७९

मिडियाबाजी डटकम काठमाण्डाै । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० 

तपाईंको प्रतिक्रिया

थप खबर