भोलिबाट काठमाडौँ महानगरका हलमा भारतीय फिल्म नचल्ने

  असार ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ३ ।   काठमाडौं महानगरपालिकाले भानेलीबाट महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले बताएको छ ।

मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर