बेरोजगारीलाई सुनौलो अवसर, राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई रोजगारी {सूचनासहित}

  जेठ ११, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ ।  राष्ट्रिय अनुसन्धान विभागले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

विभागले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि २५२ पदमा दरखास्त माग गरेको हो ।
इच्छुक र योग्य उम्मेदवारले ढिलोमा असार १५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर