फ्याँलिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं : महासचिव पोखरेल

  फागुन २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ ।  सत्ता नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नहुने बताएका हुन् ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनबाट फ्याँलिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं,’ उनले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर