प्रि–ओपन सेसनमा बढ्यो नेप्से

  श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ । प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव ७० विन्दुले बढेको छ । यससँगै सूचक २७८० दशमलव ०८ अंकमा आएको छ ।

यस सेसनमा ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर