पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

  मङि्सर १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १५ ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।

आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

तपाईंको प्रतिक्रिया

थप खबर