पनौती नगरपालिकाले निकाल्यो मापदण्ड विपरितका घर टहराहरू हटाउने सूचना

  भदौ २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २०। काभ्रेको पनौती नगरपालिकाले मापदण्ड विपरीत निर्माण भएको घर/टहराहरू हटाउन सूचना जारी गरेको छ ।

सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना जारी गर्दै नदी किनार क्षेत्रमा स्वीकृत नलिई निर्माण भएका घर/टहराहरू हटाउन निर्देशन दिएको हो । नगरपालिका भित्रका मापदण्ड विपरीतका सबै संरचना हटाउन पनि नगरपालिकाले सोही सूचनामार्फत निर्देशन दिएको छ ।

पढ्नुहोस् सूचना:-

तपाईंको प्रतिक्रिया

थप खबर