नेपाल प्रहरीका ९ सय ३४ जना असईको एकैपटक सरुवा, को कहाँ ?

  माघ २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २६ । नेपाल प्रहरीका ९ सय ३४ जना प्रहरी सहायक निरीक्षक असईको सरुवा भएको छ ।
तलबभत्ता हाल सरुवा भएको ठाउँबाट खाने गरि शुक्रबार ९३४ असईको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर