निसीखोला बस दुर्घटना अपडेट : घाइते ३१ जनाको उद्धार, मृतक संख्या बढ्ने अनुमान !

  चैत ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ५ ।  निसीखोला बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर