मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १६। आंशिक राई, शिवन पोखरेल लगायतका कलाकारहरुको टिमको झोले गीत बजारमा आएको छ ।
अहिलेको समसामयिक घटनाहरूलाई आधार मानेर बनाईएको यस गीतमा आवाज ,शब्द, संगीत आकि राईको रहेको छ । एरेन्ज जिवन बडुको रहेको छ । युविन ईन्टरटेन्टमेन्टबाट गीतको भिडियो बजारमा आएको हो ।