चौतर्फी घेराबन्दीपछि एमाले रसुवाका अध्यक्ष ढकालद्वारा पार्टी परित्याग !

  फागुन २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर