घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  माघ ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ ।   नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ घटेर एक लाख ५७ हजारमा कारोबार हुँदैछ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर एक हवार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर