घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, प्रति लिटर कति पर्छ ?

  भदौ १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

हेर्नुहोस् घटेको मूल्य:-

निगमका अनुसार आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ ।
खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ ।

तपाईंको प्रतिक्रिया

थप खबर