गृहमन्त्री रवि लामिछानेद्धारा राहदानी विभागमा अनुगमन

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।


पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर