कालीगण्डकी कोरिडोर एक साता बन्द हुने

  मङि्सर १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १८ ।  निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ ।
कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो ।

कालीगण्डकी कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी यही मङ्सिर १९ गतेदेखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर