कमलादीस्थित लक्ष्मी बैंक र नेपाल हाउस खोतल्दा टुकुचा खोला फेला

  असोज ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं असोज १। महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक र नेपाल हाउस नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।  शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउने क्रममा डोजर लगेर खोतलेको हो।

खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।बिहीबार महानगरले जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर