अर्जेन्टिनाको जर्सीको माग धान्न व्यापारीहरूलाई मुस्किल

  मङि्सर २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं। विश्वकप २०२२ को क्वार्टरफाइनल खेलहरू सकिएका छन् । योसँगै सेमिफाइनल जाने चार टोलीको टुङ्गो लागेको छ । 

सेमिफाइनलमा पुगेको टोली अर्जेन्टिनाको जर्सीको माग धान्न व्यापारीहरूलाई मुस्किल भएको छ ।

विश्वकपअघि नै सर्वाधिक माग भएको जर्सी मध्य पोर्चुगल र ब्राजिल पनि भएको व्यापारीहरू बताउँछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर