समाचार

मंगलबार गणेश भगवानको पूजा आराधना गर्नुहोस् : पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरू के छन् ? ॐ गणेशाय नमः

   फागुन २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । हिन्दुधर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र…

हिमालय एयरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै

   फागुन २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । हिमालय एयरलाइन्सले आउँदो चैत १८ मार्च ३१ देखि पोखराबाट उडान सुरू गर्ने भएको छ…

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

   फागुन २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य…

मौसम पूर्वानुमान : सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, देशभरको मौसम कस्तो रहला ?

   फागुन २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

 वैदेशिक रोजगारीको पीडालाई उजागर गर्ने “प्रेम पूजा” सार्वजनिक ( भिडियो )

   फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ ।  वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको  युवाको पीडा समेटिएको नेपाली चलचित्र "प्रेम…

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कतिको भयो कारोबार ?

   फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ ।   साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज दोहोरो…

नेपाल र भारतबीच वास क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

   फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ ।   खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता…

नागढुंगाबाट खैरो हेरोइनसहित एक जना पक्राउ

   फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ ।  चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट अवैध लागु औषध खैरो हेराइनसहित प्रहरीले एक जनालाई पक्राउ…

बझाङमा हिमपहिरोमा परेर २५ भेडा मरे, २० बेपत्ता

   फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ । साइपाल गाउँपालिकामा हिमपहिरोमा पुरिएर २५ भेडा मरेका छन् । २२ वटा भेडा हिमपहिरोमा बेपत्ता…

कांग्रेस सभापति देउवाले माने हार : ८४ को चुनावमा बहुमत ल्याउन नसक्ने स्वीकार !

   फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा…

लोकप्रिय