समाचार
नेपाल शिक्षक महासङ्घको दोस्रो आन्दोलन : रिले अनसन सुरु
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले…
‘ओली सरकारले परराष्ट्र सम्बन्ध भताभुङ्ग बनाए’ : अध्यक्ष प्रचण्ड
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बनेपछि…
सल्यानमा दुई घर जलेर नष्ट, दर्जन बढी चौपाया मरे
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । बुधबार राति आगलागीबाट सल्यानमा दुईवटा घरगोठ जलेर नष्ठट भएका छन् ।जिल्लाको कालिमाटी गाउँपालिका–२ खैरीगाँडाका…
हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण…
प्रतिनिधि सभाको बैठक बस्दै, सांसदका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग…
नेपाल प्रहरीका १२६ असईको सरुवा, को कहाँ ? (सूचीसहित)
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूह सञ्चारतर्फका प्रहरी सहायक निरीक्षकहरुको सरुवा भएको छ…
सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुग्यो
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । चालु आर्थिक वर्ष २०८१र८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६…
मौसम पूर्वानुमान : केही भूभागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय…
अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमय दरअनुसार…