समाचार
नेकपाद्वारा गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो
प्युठान, १०-फागुन/ नेत्र बिक्रम चन्द ञविप्लवझ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठान जिल्ला कमिटीले गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेको…
गृहमन्त्रीप्रति ओली आक्रोशित, भने- पुलिसलाई किन सडकमा पठाउनुहुन्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन्…
राजदूत नियुक्तिमा ढिलाइ
२० मुलुकमा रिक्त भएको तीन महिनादेखि तीन वर्षसम्म भइसक्दा पनि नियुक्तिको सुरसार छैन काठमाडौँ — राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा ‘राजदूतको पद रिक्त…
कारबाही गर्ने सहमतिमा अबरुद्ध घोराही लमही सडक खण्ड सुचारु
तुलसीपुर, ९ फागुन । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर अबरुद्ध घोराही लमही सडक खण्ड सुचारु भएको छ…
ब्राउन सुगर सहित तुलसीपुरमा २ युवक पक्राउ
तुलसीपुर, ९ फागुन । ईलाका प्रहरी कार्यालय तुलसीपुरले लागुऔषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…
पश्चिम दाङको दंगीशरण गाउँपालिका २ स्थित कौवाघारी खानेपानी ट्यांकीको उदघाटन गरिएको छ
पश्चिम दाङको दंगीशरण गाउँपालिका २ स्थित कौवाघारी खानेपानी ट्यांकीको उदघाटन गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री विमला वली…
एमसीसीको पक्षमा बहुमत पुर्याउने गृहकार्यमा प्रधानमन्त्री
माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै देउवा संसदीय अंकगणितको जोड–घटाउमा लागेका छन् काठमाडौँ —…
यस्तो छ एमसीसी अनुमोदन प्रक्रिया
प्रतिनिधिसभा बैठकमा न्यूनतम ६९ जना उपस्थित भए भने ३५ जनाले पक्षमा मतदान गर्दा सम्झौता अनुमोदन हुनेछ काठमाडौँ — संसद्मा टेबल…
प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ
९ फागुन, प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल,…
दाङमा प्रेमीसँग मिलेर श्रीमानको हत्या
दाङ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्या अभियोगमा दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा…