समाचार
हिरासतकी महिलालाई मध्यरातमा आफ्नो कोठामा लैजाने असई विरूद्ध बलात्कार मुद्दा दर्ता
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १४। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।…
महोत्तरीमा चक्कू प्रहार गरी पाँच लाख लुटपाट
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १३। महोत्तरीको गौशालामा चक्कू हानेर पाँच लाख लूटपाट गरिएको छ । शुक्रबार बेलुका करीब ५ बजे रामगोपालपुर…
सुपारी निर्यात गर्दा डिएनए परीक्षण गर्नुपर्ने
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १३। नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास…
बिमाको भुक्तानी लिन हत्या,६ जना पक्राउ
मिडियाबाजी डटकम काठमाण्डौ – बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले…
करारमा कार्यरत कर्मचारी हटाइएकोमा एमाले आपत्ति
मिडियाबाजी डटकम१३ साउन, काटमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै…
चन्द्रागिरीमा आतङ्क मच्चाउने राँगोलाई गोली हानी मारियो
मिडियाबाजी डटकम काठमाडौं, श्रावण १३। काठमाडौंको चन्द्रागिरि नगरपालिका - ४,गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट…
घनश्याम समेतका साथिहरू नाच बरिलै भन्दै भिडिओसहित आए
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १३। लोकदोहोरी गायक घनश्याम खत्रीसहितको समूहले नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी 'नाच बरिलै'…
भट्टराईको नयाँ पार्टीको चुनाव चिह्न आँखा
मिडियाबाजी डटकम काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ । आज बिहीवार…
भदौ १ देखि काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न नदिने घोषणा
मिडियाबाजी डटकम काठमाडौं । बञ्चरेडाँडा सिसडोलका स्थानीय बासिन्दाले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौंको फोहोर फाल्न…
दिपायलमा नगरबसमा जेष्ठ नागरिक, पत्रकार ,विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिहरूको लागि ५० प्रतिशत छुट
मिडियाबाजी डटकम काठमाडाैँ , श्रावण १२। दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी…