समाचार
भीमफेदीमा फेरि पल्टियो ग्यास बुलेट, सडक एकतर्फी सञ्चालन
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । मकवानपुरको भीमफेदी गाउँपालिका १ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ ।हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको…
आज १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा उच्च बृद्धि भएको छ । आइतबार प्रतितोला…
सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले भ्रष्टाचारतर्फ डोर्याउँछ : राष्ट्रपति
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोग कसैको दवाव र प्रभावमा परेर चुक्न…
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज : डडेल्धुरा र अत्तरिया भिड्दै
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाप्ला…
राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेस गरिँदै
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (सोमबार) पनि बस्दैछ । बैठकमा मिडिया…
तीर्थयात्री बोकेको बस धादिङ थाक्रेमा दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।…
खानीबाट ढुङ्गा निकाल्ने क्रममा अछाममा एक जनाको मृत्यु, एक जना घाइते
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते…
केबलकार विवादः आज गृहमन्त्रीसँग वार्ता हुने
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष…
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ।…
आज सोमबार भगवान शिवको पूजा आराधना गर्नाले परिवारमा सुख मिल्नेछ
मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा…