समाचार

आज मंगलबार गणेश भगवानको पूजा कसरी गर्ने ? पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरू

   चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ । हिन्दुधर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको…

मौसम पूर्वानुमान : केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

   चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको…

नेपाल प्रहरीको ३१औं आईजीपीमा थापा, आजबाट ८० हजार प्रहरीको कमान्ड सम्हाल्दै

   चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ ।  सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति गरेको छ । हिजो बसेको…

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

   चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।…

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु

   चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै…

अहिलेको व्यवस्थाप्रति सुनियोजित रूपमा वितृष्णा जगाउने प्रयत्न भइरहेको छ : महासचिव पोखरेल

   चैत ०३, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ ।  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय देश राजनीतिक संक्रमणमा परेको बताएका छन्…

 पूर्वराजालाई सिटौलाकाे चेतावनी : दिएको सम्मान ग्रहण गर्नू, गाडीमा बसेर ताली खाँदै नहिँड्नू

   चैत ०३, २०८१

  मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ ।  सत्तारुढ नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम…

धनुषामा प्रहरीले चलायो गोली, तीन जना घाइते

   चैत ०३, २०८१

  मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ ।  धनुषाको सबैला नगरपालिका–९ आज पनि तनावग्रस्त भएको छ । भठिहनमा चोकको नामकरणलाई लिएर दुई…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के–के छन् एजेण्डा ?

   चैत ०३, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपरान्ह ४…

सरकारलाई राप्रपाको प्रश्न : यौन व्यवसाय चलाउने दिन आएकै हो ?

   चैत ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ ।  राप्रपाका सांसद दिपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन राखेको भनाइप्रति आक्रोश व्यक्त गरेका…

लोकप्रिय