समाचार
तुलसीपुरमा थप ३२ जनामा कोरोना पुष्टि
४-माघ/ तुलसीपुरमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार तलसीपुर मेट्रो अस्पताल, राप्ती प्रादेशिक अस्पताल र कन्ट्रयाक…
काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी अर्को आदेश जारी (सूचनासहित)
काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन…
संक्रमणको तीव्रता हेर्दा माघको तेस्रो सातासम्म अर्कै स्थिति आउन सक्छ’
४ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस अन्तिम सातादेखि दैनिक बढीमा एकसय…
स्थानीय निर्वाचन घोषणा गर्नैपर्ने दबाबमा सरकार
काठमाडौँ — स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारमाथि चौतर्फी दबाब परेको छ । सत्ता गठबन्धनले सकेसम्म चुनाव सार्न कोसिस गरे पनि…
त्रि.वि द्वारा ४ वर्षे स्नातक तह प्रथम वर्षको परिक्षा तालिका प्रकाशित
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि…
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भोलि सोमबार
३ माघ, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भोलि सोमबार सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्…
आज एकैदिन थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
३ माघ/ नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन्
३ माघ, विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन् ।…
दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए
२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट…
पर्यटनमन्त्री आलेले नसोचेको झ ड्का दिएपछि सरकार नै झ स्किने गरी बतास समूहको च्या लेन्ज !
काठमाडौँ / नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा रेस्टुरेन्ट निर्माणको बिषमा वि वादमा तानिएको बतास अर्गनाइजेशनले स्पष्टीकरण दिएको छ । अर्गनाइजेशनले आज…