समाचार

विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई

   माघ २९, २०७८

२९ माघ,  ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसFग खेल्दैछ । खेल मस्कटस्थित अल…

निसास्एिर मृत्यु भएका पाँच जनाको पहिचान खुल्यो

   माघ २८, २०७८

दाङ,२८ माघ । दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित एक घरमा भएको आगलागीबाट मृत्यु भएको पाँचै जनाको…

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे

   माघ २८, २०७८

२७ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार विहानै खुमलटार पुगे र सत्ता साझेदार दल नेकपा…

दाङको तुलसीपुरमा भिषण आगलागी

   माघ २८, २०७८

तुलसीपुर, २८ माघ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा भिषण आगलागी भएको छ । राति करिब पौने…

नेपालगन्जको ड्रिमल्याण्ड होटेल बन्द गर्ने सरकारको निर्णय

   माघ २७, २०७८

बक्यौता नतिरेको भन्दै सरकारले नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गर्न निर्देशन दिएको छ। मिनी क्यासिनोसमेत सञ्चालन गर्दै आएको ड्रिमल्याण्डले ३८ करोड…

एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ

   माघ २७, २०७८

२६ माघ, माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई…

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी

   माघ २६, २०७८

तलबभत्ता करिब ५ अर्ब रूपैयाँ लाग्ने अनुमान अपुग सवारी अनुदानमा माग्ने र भाडामा लिने तयारी काठमाडौँ — आसन्न स्थानीय चुनावमा…

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ

   माघ २६, २०७८

२५ माघ,सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति…

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम संक्षिप्त सूची

   माघ २५, २०७८

२४ माघ, नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम संक्षिप्त सूची (सर्ट लिस्ट) मा राखिएको छ । बोर्ड अध्यक्ष…

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ

   माघ २४, २०७८

२४ माघ,। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय…

लोकप्रिय