समाचार

नेपाल टी-२० लिगमा पोखराको लगातार पाँचौं हार, विराटनगरको दोस्रो जित !

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा…

गृहमन्त्रालयको अर्को एक्सन : आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति…

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् ।…

प्रभु साह नयाँ पार्टी घोषणाको तयारी

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले…

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी…

मधेस कांग्रेस संसदीय दलको नेता छान्न आज ३ बजे मतदान

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता छान्न आज ३ बजे मतदान हुँदैछ ।…

बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घट्यो

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार…

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागी चुनाव हुँदै

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।…

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि गठबन्धनको…

पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइने

   पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई…

लोकप्रिय