समाचार

आज भगवान विष्णुको प्रिय बार, पूजाआराधना कसरी गर्ने ?

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ ।  आज २०८१ साल माघ १७ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि ।…

काठमाडौँका यी स्थानमा जानेछ आज र भोलि ५ घण्टा बिजुली !

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ ।  काठमाडौं उपत्यकाका केही स्थानमा आज र भोलि पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।नेपाल…

‘हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ’ : सभामुख घिमिरे

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन्…

‘एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छ’ : उपराष्ट्रपति

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप…

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याएका छन् : राष्ट्रपति पौडेल

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत…

आज तामाङ समुदायले ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

   माघ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ । आज माघ शुक्ल प्रतिपदा-तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदैछन्…

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

   माघ १६, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ ।   बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द…

एपी शर्माको नयाँ गीत ‘भ्यालेन्टाइन’ ( भिडियो )

   माघ १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो "भ्यालेन्टाइन" सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल "भ्यालेन्टाइन" प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो। यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। "फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ" भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ। नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत "एपी म्युजिक" युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। "भ्यालेन्टाइन" गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ। भिडियो लिंक: https://youtu.be/gQhVgV4eZ2Q?si=evHrFE8XOEpviyiV

माघ २४ गते समाजवादी मोर्चाले काठमाडौँमा वृहत् आमसभा गर्ने

   माघ १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ ।   विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय…

पूर्व राष्ट्रपति पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन : उपमहासचिव ज्ञवाली

   माघ १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ ।   सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको…

लोकप्रिय