समाचार
मौसम पूर्वानुमान : पाँच प्रदेशमा हिमपातको सम्भावना, मुख्यतया मौसम सफा रहने
मिडियाबाजी डटकम काठमाडौँ , माघ २३ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
अर्थसहित चार वटा समितिको बैठक बस्दै
मिडियाबाजी डटकम काठमाडौँ , माघ २३ । संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति,…
महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार चौथो हार
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । नेपाल जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा लगातार चौथो खेलमा हार बेहोरेको छ ।…
शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार ८ अर्ब बढी
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने…
रविसहित १५ जनाविरूद्ध चितवनमा पुरक मुद्दा दर्ता, विगो ५६ करोड पुग्यो
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । चितवनको साहारा बहुउद्देश्य सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि…
बेलायती राजकुमार पनि आइपुगे काठमाडौं
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल…
देशभर ‘एचपिभी’ खोप अभियान सुरु
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज (मंगलबार) देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी’…
बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…
सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच…
बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
मिडियाबाजी डटकम काठमाडौँ , माघ २२ । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । संसदमा प्रतिनिधित्व गर्ने…