आर्थिक खबर

अन्तिम समयमा किन रोकियो आज सार्वजनिक गर्न लागिएको मौद्रिक नीति ?

   श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ । मौद्रिक नीति आज सार्बजनिक नहुने भएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्बजनिक…

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

   श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ ।  शुक्रबार सुनको भाउ तोलामा २ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ

   श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ । बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म…

आज युरो, पाउन्ड र अस्ट्रेलियन डलर कतिमा साट्न पाइन्छ ?

   श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ ।  आज २०८१ साउन ४, जुलाई १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको…

मौद्रिक नीति आजै सार्वजनिक गरिँदै

   श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ । आगामी आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको…

शेयर बजारमा उछाल : २४ सय नाघ्याे नेप्से परिसूचक, १५ अर्बकाे काराेबार

   श्रावण ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३ । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजारमा भारी अङ्कले बृद्धि भएको छ ।आज शेयर बजार…

मौद्रिक नीति शुक्रबार आउँदै

   श्रावण ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आउने शुक्रबार नै सार्वजनिक गर्ने तयारी…

घरजग्गा कारोबारमा सुधार : १६ प्रतिशतले बढ्यो घरजग्गा किनबेच !

   श्रावण ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३ । घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा देशभर घरजग्गा कारोबार…

एनएमबी बैंकको ३ लाख बढी संस्थापक सेयर बिक्रीमा

   श्रावण ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३ । एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० जना संस्थापक सेयरधनीहरुको…

सरकारले गत आवमा गर्‍याे ५ खर्ब ३१ अर्ब आन्तरिक राजश्व संकलन

   श्रावण ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३ । सरकारले गत आर्थिक वर्ष २०८०र०८१ मा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन…

लोकप्रिय